14.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeमनोरन्जनअन्जु पन्तको ‘तीनपाने रक्सी’ गीत सार्वजनिक,पुष्प खड्का एलिसा राईको अभिनय

अन्जु पन्तको ‘तीनपाने रक्सी’ गीत सार्वजनिक,पुष्प खड्का एलिसा राईको अभिनय

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘तीनपाने रक्सी’ सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार गीतमा गायिका पन्तलाई स्वरमा रियालटी शो मेरो भ्वाईस युनिभर्सका फाईनालिस्ट गायक परेश राईले स्वरमा साथ दिएका छन् ।

डिपी खनालको शब्द, अनिल कोयी राईको सङ्गीत रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् । गीतको भिडियोमा चर्चित मोडल पुष्प खड्का एलिसा राईको अभिनय छ । उनीहरूलाई अभिनयमा साथ सुनिता देवान र साथीहरूले दिएका छन् ।

भिडियोको नृत्य निर्देशक कमल राईले गरेका हुन् । दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईको सम्पादन रहेको भिडियो अनिल कोयी राईले निर्देशन गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here