24.1 C
Kathmandu
Monday, September 21, 2026
Homeभिडियोडा.नवराजको ‘ठुली’मा श्रद्धा र गौरवको अभिनय

डा.नवराजको ‘ठुली’मा श्रद्धा र गौरवको अभिनय

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

डाक्टर नवराज प्रधानको नयाँ गीत ’ठुली’ रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द, सङ्गीत र स्वर डा. प्रधानकै छ । गीतको सङ्गीत संयोजन कालिप्रसाद बास्कोटाले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । प्रेमी–प्रेमिकाको भूमिकामा यी दुई भिडियोमा देखाइएको छ । परिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथा भिडियोले देखाउन खोजेको छ ।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन र गौतमराज खड्काको सम्पादन छ ।

भर्खरै प्रकाशित

your adv here