19.5 C
Kathmandu
Sunday, March 23, 2025
Homeमनोरन्जन‘धरहरामा बस्यो माया जाल’मा राज टाइगर र शोफीको रोमान्टिक अभिनय

‘धरहरामा बस्यो माया जाल’मा राज टाइगर र शोफीको रोमान्टिक अभिनय

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ ।

गीतको भिडियोमा राज टाइगर र शोफीको अभिनय छ । डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ । केशवराज भट्टको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here