24.1 C
Kathmandu
Monday, September 21, 2026
HomeUncategorizedनेपाल सुपर लिगमा आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी...

नेपाल सुपर लिगमा आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच खेल हुनेछ ।

ललितपुर र इलामको खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा हुनेछ । ललितपुर ६ खेलमा १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा पुग्नेछ । इलाम भने ७ खेलमा पाँच अङ्कसहित पुछारमा छ ।

यस्तै, दशरथ रङ्गशालमै बेलुका ५ बजे बुटवल लुम्बिनी र पोखराको खेल हुनेछ । पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा सात अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।

हिजो साविक विजेता काठमाडौं रेजर्ससँग बराबरी खेलेको धनगढी ६ खेलमा १२ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here