13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारपहाडी क्षेत्रको मौसम आंशिक बदली, तराईमा बाक्लो हुस्सु कुहिरो

पहाडी क्षेत्रको मौसम आंशिक बदली, तराईमा बाक्लो हुस्सु कुहिरो

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।

हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।

पूर्वी तथा मध्य तराईमा बाक्लो हुस्सु र कुहिरो छ । विराटनगर, सिमरा, जनकपुरको भिजिबिलिटी घटेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्र र बाक्लो हुस्सुले तराई मधेसमा चिसो बढेको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्नसक्ने अनुमान छ ।

भर्खरै प्रकाशित

your adv here