20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनराष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि निर्विरोध

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि निर्विरोध

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन् ।

शनिबार आयोजित संस्थाको पाँचौँ अधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । यसअघि अध्यक्षमा हरि बल्लभ नेपाल रहेका थिए ।

अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन गरेको हो ।

त्यस्तै, सदस्यहरूमा गोपिकृष्ण चापागाई सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ, करिस्मा केसी, विनीता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल चयन भएका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ मा गोविन्द गिरीको अध्यक्षतामा गठन भएको थियो । कार्यक्रममा कलाकार श्रीप्रसाद थापा, चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर गिरी, संगीत पत्रकारसंघका अध्यक्ष सुमन बैरागी लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here