9.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारपहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आज पाँच वटा प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्कादेखि छिटपुट पानी पर्न सक्ने तर ठूलो पानी नपर्ने मौसमविद् गोविन्द झाले बताएका छन्।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । तराई मधेसमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन भएको छ ।

भर्खरै प्रकाशित

your adv here