23.1 C
Kathmandu
Sunday, October 25, 2026
Homeखेलकुद१९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुग्न आज भारत र दक्षिण अफ्रिका...

१९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुग्न आज भारत र दक्षिण अफ्रिका खेल्दै

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र घरेलु टोली दक्षिण अफ्रिका खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बेनोनीमा शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सेमिफाइनलको दोस्रो खेलमा पर्सि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् ।

मौसम या अरु कुनै कारणले सेमिफाइनलका खेल पूरा हुन नसके रिजर्भ डेमा खेल हुनेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ । विश्व कपमा सुपर सिक्सको समूह एकबाट भारत र पाकिस्तान तथा अर्को समूहबाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणमा अफगानिस्तानलाई हराएर सुपर सिक्स खेलेको नेपाली त्यसभन्दा अगाडि बढ्न सकेन । नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।

भर्खरै प्रकाशित

your adv here