13.1 C
Kathmandu
Monday, October 26, 2026
Homeभिडियोपाठकको निर्देशनमा सारिका घिमिरेको स्वरमा ‘एउटा फूल’ सार्वजनिक

पाठकको निर्देशनमा सारिका घिमिरेको स्वरमा ‘एउटा फूल’ सार्वजनिक

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

काठमाडौं । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश पाठकको निर्देशन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड हुनुहुन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गर्नुभएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन्

भर्खरै प्रकाशित

your adv here