22.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जनतीजको रौनकसँगै सार्वजनिक भयो गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

तीजको रौनकसँगै सार्वजनिक भयो गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

बसन्त रायाक्षेत्रीको शव्द, विजय गुरुङको निर्देशन र मोडल पबि–स्मारिकाको अभिनयले सजिएको म्युजिक भिडियो

काठमाडौं — हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीतहरूको लहर जारी छ। यसै क्रममा गायिका तृप्ति खड्का गुरुङ र गायक विजय गुरुङको स्वरमा नयाँ तीज गीत “आजको वेला” सार्वजनिक भएको छ।

गीतका शव्द बसन्त रायाक्षेत्रीले लेखेका हुन् भने संगीत संयोजन नरेश पाण्डेले गरेका छन्। सारेगम स्टुडियोमा तयार गरिएको यस गीतको भिडियो निर्देशन स्वयं गायक विजय गुरुङले गरेका छन्।

भिडियोमा विजय गुरुङसँगै मोडल मिस पबि र स्मारिका ढकालले दमदार अभिनय प्रस्तुत गरेका छन्। प्रकाश खड्का टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलरले भिडियोमा थप आकर्षण दिएको छ।

गीतबारे बोल्दै गायिका तृप्ति खड्काले यस अघिका आफ्ना गीतझैँ “आजको वेला” ले पनि दर्शक–श्रोताबाट धेरै माया पाउने विश्वास व्यक्त गरिन्।

भर्खरै प्रकाशित

your adv here