17.1 C
Kathmandu
Sunday, February 1, 2026
HomeUncategorizedहेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...

पर्साका युवा नेता राकेश यादवको नाम प्रदेशबाट केन्द्रसम्म

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २...
spot_img

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता क्यानडा निवासी ईश्वर थापाको शब्द, सङ्गीतमा ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको छ । व्यस्त जीवन व्यतितको बाबजूद पनि विदेशी भूमिमा नेपाली गीत-सङ्गीतलाई माया गरि एकपछि अर्को भिडिओ दर्शक, श्रोतामाझ पस्कने क्रममा उनको यो पछिल्लो ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको हो । एडवर्ड थापाको स्वर रहेको गीतको भिडिओमा ईश्वर थापा र शिल्पा पोखरेललाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ क्यानडाको सुन्दर दृश्य समेट्दै फिचरिङ्ग गरिएको यस भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन हेरुका लामाको रहेको छ । हेरूका आफैमा एक कुशल अभिनेता तथा निर्देशक हुन ।

भर्खरै प्रकाशित

your adv here