17.1 C
Kathmandu
Friday, October 23, 2026
Homeभिडियोसुदीप आचार्य र भूमिका केसी अभिनित 'बरिलै' सार्वजनिक

सुदीप आचार्य र भूमिका केसी अभिनित ‘बरिलै’ सार्वजनिक

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौ-सुदीप आचार्य र भूमिका केसी अभिनित ‘बरिलै,’ बोलको गीत युटुयबुमा सार्वजनिक  भएको छ।उक्त म्युजिक भिडियोमा सुदीप आचार्य र भूमिका केसीको अत्यन्त्त राम्रो अभिनय रहेको छ। मोडल सुदीप आचार्यले यस अघी पनि दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। सुदीप आचार्य र भूमिका केसी लगएत सम्पूर्ण टिमलाई गीत सफलताको धेरै धेरै शुभकामना ।।


भीम बिसीको शब्द,टेक बिसीको संगित रहेको “बरिलै” बोलको गीतमा एलिना चौहान र टेक बिसीको स्वोर रहेको छ । उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको छ। उक्त म्युजिक भिडियोमा सागर प्रधानको छायन्कन,मिलन श्रेष्ठ र युबाराज साउदको सम्पादन अनि निर्देशन प्रमोद भण्डारीले रहेको छ।

भर्खरै प्रकाशित

your adv here