17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनचर्चित गायक श्रीकृष्ण लुइँटेल 'बोकेदाह्री'को ‘काका हरायो'(भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को ‘काका हरायो'(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन्।

बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्।

बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडियो तयार पारिएको गायक  लुइँटेलले बताए।

उनले पछिल्लो समय संदेशमुलक गीत-दर्शक श्रोतामाझ ल्याइरहेका छन्। उनका ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’लगायतका दर्जनौँ गीत चर्चित छन्।

भर्खरै प्रकाशित

your adv here