17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनस्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको "सातै सुरमा"

स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको “सातै सुरमा”

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै सुरमा’ को भिडियो सार्वजनिक भएको छ l भिडियो अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो l लोक राईको शब्द रचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ l

कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडियोमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ l जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ l

भिडियो सार्वजनिक कार्यक्रममा गीत तथा भिडियोसँग सम्बन्धित सर्जक / कलाकार र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो l   

भर्खरै प्रकाशित

your adv here