24.1 C
Kathmandu
Tuesday, September 22, 2026
Homeखेलकुदकोशीको लगातार दोस्रो जित, अप्सरी बेगमको ‘अलराउन्ड’ प्रदर्शन

कोशीको लगातार दोस्रो जित, अप्सरी बेगमको ‘अलराउन्ड’ प्रदर्शन

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । कोशीको जितमा अप्सरी बेगमले ुअलराउन्डु प्रदर्शन गरिन् ।

आज शुक्रवार भएको खेलमा कोशीले बाग्मती प्रदेशलाई ८ विकेटले हरायो । बाग्मतीले दिएको ८८ रनको लक्ष्य कोशीले १८ ओभर १ बलमा भेटायो । कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले समान नट आउट ४१ रन बनाए । बलिङतर्फ बाग्मतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले सर्वाधिक ४१ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।

यो जितसँगै कोशी २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here