17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारउच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म भएको छ । बादल लागेर बिहानपख मौसम धुम्म भए पनि बिस्तारै घाम लाग्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि न्यूनतम तापक्रम र अधिकतम तापक्रम भने घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । तापक्रम घट्नेक्रममा रहेकाले चिसो अझ बढ्नेछ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाँउमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

भर्खरै प्रकाशित

your adv here