14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeसमाचारउच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म भएको छ । बादल लागेर बिहानपख मौसम धुम्म भए पनि बिस्तारै घाम लाग्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि न्यूनतम तापक्रम र अधिकतम तापक्रम भने घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । तापक्रम घट्नेक्रममा रहेकाले चिसो अझ बढ्नेछ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाँउमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

भर्खरै प्रकाशित

your adv here