17.1 C
Kathmandu
Sunday, October 25, 2026
Homeअन्तरराष्ट्रियआफ्नै कारमा मृत भेटिए ‘प्यारासाइट’ अभिनेता लि सुन–क्युन

आफ्नै कारमा मृत भेटिए ‘प्यारासाइट’ अभिनेता लि सुन–क्युन

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

अस्कर विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सुन–क्युन मृत भेटिएका छन्।

४८ वर्षीय अभिनेता लिको बुधबार निधन भएको हो। उनी आफ्नै कारमा मृत भेटिएका थिए।

सियोलको एक पार्क क्षेत्रमा कारभित्र उनी अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन्। केही समयदेखि उनीविरूद्ध ड्रग्स केसमा छानबिन भइरहेको थियो। उनले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ।

लिको मृत्यु हो कि आत्महत्या भन्ने पुष्टि भने भएको छैन। यस विषयमा प्रहरी छानबिन गरिरहेको छ।

दक्षिण कोरियाली अभिनेता लिले सन् २००० मा फिल्म ‘साइको ड्रामा’ बाट अभिनय सुरू गरेका थिए। उनले मेक इट बिग, सेन्ट अफ लभ, माई मदर, द मर्मिड’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।

भर्खरै प्रकाशित

your adv here