15.4 C
Kathmandu
Friday, March 21, 2025
Homeचलचित्र१३ वर्षपछि फिल्म सेटमा फर्किएकी अभिनेत्री बिपना थापा

१३ वर्षपछि फिल्म सेटमा फर्किएकी अभिनेत्री बिपना थापा

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

अभिनेत्री बिपना थापा नेपाली फिल्म अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १३ वर्षपछि अभिनयमा फर्किएकी हुन् । उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ ।

१३ वर्षपछि फिल्म अभिनयमा फर्किदा आफू भावुक बनेको उनले बताइन् । मेकअप गर्दै गरेको अवस्थामा बाहिरिएको एक तस्बिरमा उनको आँखामा आँसु झल्किएको देखिन्छ ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म अभिनेत्री नीता ढुंगानाले निर्माण गरेकी हुन् । लामो समयपछि फिल्म अभिनयमा जोडिदा डेब्यु फिल्म झै अनुभूति भएको उनले मिडिया प्रतिक्रिया दिएकी छन् ।

फिल्ममा बिपनाको अलवा नीता ढुंगाना, हरिहर अधिकारी,सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

भर्खरै प्रकाशित

your adv here