22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeखेलकुदपाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

पाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

पाकिस्तानसँगको तीन खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ ।

मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको हो । अष्ट्रेलियाले दिएको ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिन नै २ सय ३७ रन बनाउँदा अलआउट भएको छ ।

पाकिस्तानका शान मसूदले ६० र अघा सलमानले ५० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्सले पाँच र मिचेल स्टार्कले चार विकेट लिए । तेस्रो तथा अन्तिम टेष्ट आउँदो जनवरी तीन तारिखमा हुनेछ ।

भर्खरै प्रकाशित

your adv here