19.5 C
Kathmandu
Sunday, March 23, 2025
Homeचलचित्र‘दयारानी’को ‘चोरी चोरी’गीत सार्वजनिक (भिडियोसहित)

‘दयारानी’को ‘चोरी चोरी’गीत सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’को गीत सार्वजनिक भएको छ।

सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर बासुरी फिल्म्स युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘चोरी चोरी’बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र दीया पुन फिचर्ड छन्।

मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा संगीतकार थापा मगर र सदीक्षा कट्टेलको स्वर छ।

बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। फिल्ममा दयाहाङ र दीयासँगै विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ। अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ।

भर्खरै प्रकाशित

your adv here