20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारललितपुरका विभिन्न ठाउँमा १० बजेदेखि ४ बजेसम्म बत्ती नआउने

ललितपुरका विभिन्न ठाउँमा १० बजेदेखि ४ बजेसम्म बत्ती नआउने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

ललितपुरका विभिन्न ठाउँमा आज बिहान १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको छ ।

चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ तथा लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका ठाउँमा ६ घण्टासम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

भर्खरै प्रकाशित

your adv here