17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदनेपाल र क्यानडाबीचको खेलको प्रत्यक्ष प्रसारण ‘डिशहोम गो’मा

नेपाल र क्यानडाबीचको खेलको प्रत्यक्ष प्रसारण ‘डिशहोम गो’मा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाल र क्यानडाबीच ३ वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह छन् ।

प्रतियोगिताको दोस्रो खेल आउँदो शनिवार र अन्तिम खेल सोमवार हुनेछ । सबै खेल कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु हुनेछ । यो खेलको ‘एक्शन स्पोर्ट्स एचडी’र ‘डिशहोम गो’मा प्रत्यक्ष प्रसारण हुनेछ ।

भर्खरै प्रकाशित

your adv here