21.1 C
Kathmandu
Friday, September 4, 2026
Homeमनोरन्जनगैरे सुरेशको ‘मीरा हुँ म तिम्री’सार्वजनिक, शिला गजुरेल र विशाल थापाको अभिनय

गैरे सुरेशको ‘मीरा हुँ म तिम्री’सार्वजनिक, शिला गजुरेल र विशाल थापाको अभिनय

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

लोकप्रिय संगितकार तथा सर्जक गैरे सुरेशको ‘मीरा हुँ म तिम्री’सार्वजनिक भएको छ ।

सबिता बस्नेत दानीको शब्द,र गैरे सुरेशको संगित साथै बेनिशा पौडेलको स्वरमा रहेको सो गितमा शिला गजुरेल र विशाल थापाले अभिनय गरेका छन् । गितको भिडियोमा सन्दिप भुजेलले निर्देशन, ओम प्रसाइले छाँयाकन तथा सम्पादन गरेका छन् । गीतको मिक्सिङ, मास्टरीङ नरेन्द्र बियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो ।

गीतको भिडियो गैरे सुरेश आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।

भर्खरै प्रकाशित

your adv here