21.1 C
Kathmandu
Friday, September 4, 2026
Homeभिडियोराम बहादुर गुरुङको हिमाल हेरौला सार्बजनिक (भिडियो सहित )

राम बहादुर गुरुङको हिमाल हेरौला सार्बजनिक (भिडियो सहित )

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

काठमान्डौं आसपासका चिसापानी , कागेश्वोरी , हैबुङ वरिपरि रमणिय स्थानमा छायांकन गरीएको हिमाल हेरौला बोलको गीतको म्युजिक भिडियो मे मन्ज इन्टरटेन्मेन्ट र जिनियस डान्स एन्ड म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

यस गीतको म्युजिक भिडियोमा रबि कार्की ,ईना गुरुङ, गडुल ध्वज गुरुङ,पारस कुमार अधिकारी र टेक बहादुर लामाको अभिनय रहेको छ । ओम प्रसाईको छायांकन अनि रोशन धितालले सम्पादन गरेको उक्त भिडियोको कोरियोग्राफी र निर्देशन टेक लामा (छिरिङ )को रहेको छ ।

 

राम बहादुर गुरुङ ( धुर्ब) को शब्द संगीत रहेको गीतामा स्वयंम राम बहादुर गुरुङ, लक्ष्मी स्याङन्तान र सुजन गुरुङको स्वोर रहेको छ । स्टुडियोमा मुर्चुङ्गा रेकर्ड भएको यस गीतको रेकर्डिङ्स गोबिन्द ओलि ,मिक्सिङ सन्जय सिर्पाल अनि एरेन्ज योगेश लामाको रहेको छ ।

भर्खरै प्रकाशित

your adv here