20.1 C
Kathmandu
Friday, October 23, 2026
Homeचलचित्रकलिउडनायक रोशन श्रेष्ठ कोतपर्वमा सौगत मल्ल संगै मुख्य भुमिकामा

नायक रोशन श्रेष्ठ कोतपर्वमा सौगत मल्ल संगै मुख्य भुमिकामा

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

नेपाली चलचित्र ‘कोतपर्व’निर्माण हुने भएको छ । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको चलचित्र ‘कोतपर्व’को मुख्य भूमिकामा नायक रोशन श्रेष्ठ अनुबन्धित भएका छन् । चलचित्र निर्देशक रिमेश अधिकारीका अनुसार निर्माण कम्पनी र अभिनेता श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी माघ देखि छयाङ्कन गर्ने तयारी रहेको ‘कोतपर्व’चलचित्रमा रोषनको पात्रबारे खुलाइएको छैन । निर्देशक अधिकारीले अनुसार यो अगाडि नै सौगात मल्ल रमेश उप्रेती र बेनिशा हमाल अनुबन्ध भैसकेका छ्न् भने अन्य कलाकारहरू तय गर्ने क्रम रहेको बताए ।

चलचित्र कोतपर्वलाई हिन्दी तथा चाइनिज भाषामा समेत डबिङ गरि विश्वभर एकसाथ रिलिज गरिने तथा सम्पुर्ण पोस्ट्प्रोडक्सनको काम मुम्बईमा गरिने पनि अधिकारीले बताए कोतपर्व नेपालकै दोस्रो ठूलो हत्या काण्ड हो त्यही घटनालाइ जस्ताको त्यस्तै चलचित्रमा उतारिने समेत बताए।

भर्खरै मात्र रास्ट्रभक्ती चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण गर्दै मुख्य भुमिका निर्वाह गरेका रोशन श्रेष्ठले यो भन्दा अगाडी दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छ्न् । नायक रोशनलाई प्रफेक्ट सुहाउँदो एक मुख्य पात्र भएकोले र रोषन एक कुसल कलाकार समेत रहेकाले कोत पर्वको एक मुख्य भुमिकामा लिएको निर्देशक अधिकारीले बताए

भर्खरै प्रकाशित

your adv here