23.1 C
Kathmandu
Wednesday, March 11, 2026
Homeभिडियोहरी भण्डारी र रियाको अभिनयमा "सुन बारुली" (भिडियो सहित )

हरी भण्डारी र रियाको अभिनयमा “सुन बारुली” (भिडियो सहित )

Date:

सम्बन्धित खबर

अहंकारको आसन ढल्यो..

२२ फागुन, पोर्चुगल l  चारपटक प्रधानमन्त्री बनिसकेका नेकपा एमालेका...

सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी...

पिक प्वाइन्टएजुकेशन नेटवर्कको मेगा इभेन्ट्स : नृत्य, गायन र व्यक्तित्व विकासको भव्य मञ्च

काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा...

इनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को...
spot_img

सुन बारुली बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र हरी भण्डारी अफिसियल युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा गायक सरोज ढकाल र गायिका सुबिना श्रेष्ठको स्वोर रहेको छ । अशोक कुमार सापकोटाको शब्द,किरन गौतमको थेगो,सरोज ढकालको लय,मनोज परियारको मिक्सिङ मास्टरिङ्ग रहेको यस गीताको एरेन्ज नारायण दंगालको रहेको छ । गीतको रेकर्डिङ म्युजिक प्लस स्टुडियोमा भएको हो ।

यस गीतको म्युजिक भिडियोमा हरी भण्डारी र रिया खड्काको अभिनय रहेको छ, साथमा राजाराम सिंखडालाई पनि देख्न सकिन्छ। उहाँहरु भिडियोमा आकर्षक ढंगबाट प्रस्तुत हुनु भएको छ ।

इलामको रमणिय ठाउँमा छायाँकन भएको यस भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् । सन्तोस तिमल्सिनाको छायाँकन, सिता छेत्रीको मेकअप रहेको उक्त भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् ।
यस गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

भर्खरै प्रकाशित

your adv here