17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रकलिउडनेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’‘ को आँखै रसिलो’बोलको गीत...

नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’‘ को आँखै रसिलो’बोलको गीत को भिडियो सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’बोलको गीत को भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिनुभएको छ भने गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ ।
गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।

मित्र प्रधानको निर्देशनमा बनेको यो चलचित्रमा रोशनश्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय छ ।

भर्खरै प्रकाशित

your adv here