14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeभिडियोचेतबहादुर बुढाथोकीको देउशी भैलो गीत ‘हल भाई’ सार्वजनिक

चेतबहादुर बुढाथोकीको देउशी भैलो गीत ‘हल भाई’ सार्वजनिक

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

चेतबहादुर बुढाथोकी र बबिना खत्रीको स्वरमा रहेको देउशी भैलो गीत ‘हल भाई’ सार्वजनिक भएको छ । बुढाथोकीकै शब्द, सङ्गीत, दिनेश राजबाहकको सङ्गीत संयोजन र मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ओमको प्रसाइको छायांकन, रहेको गीतको भिडियोमा चेतबहादुर बुढाथोकीकै सम्पादन र निर्देशन रहेको छ । सार्वजनिक गीतको भिडियोमा बुढाथोकी स्वयं साथमा रेजिना चौलागाई, झालक बहादुर बुढाथोकी, डम्बर बुढाथोकी,अनिल थापा मगर, दुर्गा बस्नेत, दिवाकर खानल लगायत थुप्रै कलाकार लाई पनि देख्न सकिछ ।

भर्खरै प्रकाशित

your adv here