17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोरमेश पाठकको "माया माया" गीत सार्वजनिक

रमेश पाठकको “माया माया” गीत सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

बहु प्रतिभाशाली गायक रमेश पाठकको नेपालीहरुको माहन चाड तिहारलाई लक्षित गरी तयार गरिएको “हामी त आयौं” बोलको देउशी भैलो गीतको सफलता पाश्चात “माया माया” बोलको नयाँ गीतको अडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीत मार्फत आफ्नी प्रेमिकलाई मायालु तवरबाट फकाई रहेको बुझ्न सकिन्छ । पाठकको आवाजमा विबिधता छ सोही अनुरुप नै उनले लोक, आधुनिक, पप बिधामै गीतहरु ल्याइरहनु भएको छ जुन दर्शक,स्रोताहरुले पनि मनपराईदिनु भएको छ । पाठकको यस गीतलाई पनि सफलताको शुभकामना ।

पाठकै,शब्द ,संगीत र स्वोर रहेको उक्त गीतको संगीत संयोजन साहस शाक्यले गरेका हुन् । समिर कार्कीको रेकर्डिङ, दिनेश न्यौपानेको मिक्सिङ रहेको उक्त गीत वेभ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

भर्खरै प्रकाशित

your adv here