17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनलामाको निर्देशनमा नाचन च्याङबा सार्वजनिक(भिडियो)

लामाको निर्देशनमा नाचन च्याङबा सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं ।  नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो ” नाचन च्याङबा” सार्बजनिक भएको छ।  उक्त गितमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन ।

चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुवर छोटिको दमदार प्रस्तुति रहेको गित, छायांकन भने रेशम दर्लामिले गरेका छन ।  तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गितले बजारमा राम्रो छाप छोडेको हुँदा गितले दर्सक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न गायिका तथा संगीतकार पौडेल।

मोडेल तथा कलाकार लम्साल भन्छन् ‘गित राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गितमा मेरो पहिलो प्रस्तुति भए पनि गित अनुसारको भिडियो बनाएका छौ बाकी दर्सकहरको हातमा छ । ‘

मोडेल तथा कलाकार सुस्मिता कुवरको पनि लम्सालकै बोलिलाइ समर्थन गर्दै गितमा बेस्ट दिन खोजेकी छु तामाङ समुदायले मात्रै नभै सिङ्गो नेपालिले हाम्रो गितलाइ मन पराउनेमा ढुक्क देखिन्छन् ।

निर्देशक तथा शब्दकार लामाका अनुसार तामाङ सेलो गित सबै समुदायले मन पराउने भएको हुँदा गितलाइ विशेष प्राथमिकता का साथ राम्रो बनाउन खोजेको र एस्तो खालको गितले मार्केट लिन सक्ने लामाले बताए । नृत्य निर्देशनको जिम्मा पाएका दिनेश पाख्रीनले गित चल्नेमा आफू दुई मत नरहेको बताउछन । गित भने OSR डिजिटल बाट आइसकेको छ।

भर्खरै प्रकाशित

your adv here