20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोगायक माधव भण्डारीको ‘जमुना’ सार्वजनिक(भिडियोसहित)

गायक माधव भण्डारीको ‘जमुना’ सार्वजनिक(भिडियोसहित)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं– गायक माधव भण्डारी र आशा उपरकोटीको स्वरमा रहेको गीत ‘जमुना’ सार्वजनिक भएको छ । माधवकै शब्द, सङ्गीत एवं एरेञ्ज, डिका गुरुङको मिक्सिङ/माष्टरिङ र दिपक विसीको रेकर्डिङ रहेको नेपाली मौलिक गीतको भिडियो सार्वजनिक भएको हो ।

होम धितालको निर्देशन र शिव विकको कोरियोग्राफि रहेको गीतको भिडियोमा नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनय देख्न सकिन्छ । मरुभूमि नारायणको छायाँकन/ड्रोन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।

गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘हामीले मौलिकताको प्रथामिकतामा पुरानो शैलीको गीत ‘जमुना’ यहाँहरू समक्ष ल्याएका छौ, सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला’, गायक भण्डारीले भन्नुभयो । गायक भण्डारीको धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।

भर्खरै प्रकाशित

your adv here