9.1 C
Kathmandu
Friday, December 5, 2025
Homeअवार्डचौथो जिनियस म्युजिक अवार्डको नोमिनेसन सार्वजनिक हुँदै

चौथो जिनियस म्युजिक अवार्डको नोमिनेसन सार्वजनिक हुँदै

Date:

सम्बन्धित खबर

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...

स्थगित “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्तिक २६ मा

काठमाडौं — नेपाली कला, संस्कृति र संगीत क्षेत्रको विकास,...
spot_img

काठमाडौं । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ ।

जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा वर्ष गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।

यही मेसोमा स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा चौथो संस्करणको अवार्ड गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा गायक रमेश पाठकका अनुसार २०८० असार ९ गते शनिबार चौथो जिनियस म्युजिक अवार्ड’ को उत्कृष्ट ५ कलाकर्मिहरुको नामावली सार्वजनिक गरीने जनाइएको छ ।

भर्खरै प्रकाशित

your adv here