9.1 C
Kathmandu
Friday, December 5, 2025
Homeमनोरन्जनगायक रमेश पाठक लगाएतका कलाकर्मीहरु सम्मानित

गायक रमेश पाठक लगाएतका कलाकर्मीहरु सम्मानित

Date:

सम्बन्धित खबर

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...

स्थगित “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्तिक २६ मा

काठमाडौं — नेपाली कला, संस्कृति र संगीत क्षेत्रको विकास,...
spot_img


काठमाडौ ।
 यहि मितिः २०८० साल असार २२ गते राष्ट्रिय नाचघर जमलमा सुपा देउराली म्युजिक प्रा.लि.ले बिभिन्न क्षेत्रका स्रष्टा कलाकारहरुलाई सम्मानित गरेको छ ।कम्पनीका अध्यक्ष मोतीराज खनालको सभापतित्वमा, कार्यक्रमको संयोजन यमन खनाल, प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिहरुमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रसाद गौतम,वरिष्ठ गीतकार मीन सागर लामा, वरिष्ठ गीतकार शंकर अधिकारी घायाल,वरिष्ठ कलाकार यादव बैरागी लगायत रहेका थिए ।

सम्मानित हुने स्रष्टाहरुको नामावली यसप्रकार छ ।

ज्ञानु राणा विशिष्ट गायिका, मोहन कार्की पत्रकार, बिष्णु खत्री लोक गायक,रमेश पाठक गायक तथा संगीतकार,रामचन्द्र काफ्ले गायक, आङतेम्बा शेर्पा हिमाल पर्वतारोही, डिका गुरुङ ध्यानि सम्पादक, जुनु रिजाल गायिका, सानुराम भट्टराई गायक तथा सर्जक, माधव भण्डारी एरेन्जर, सित्तल केसी नायक, टिका बम्जन संगीतकार, जीवन परियार गायक, नवराज जंग थापा चलचित्र निर्माता, शैलाप वाइवा गायक, नवराज ढुङगाना लोक गायक, रमेश श्रेष्ठ संगीतकार तथा भिडियो निर्देशक, शिशिर साधक संगीतकार, विनोद ढकाल गायक गीतकार संगीतकार, निरेन श्रेष्ठ निर्देशक, विजेन्द्र नौवागे मोडल, शान्त शिशिर गायक ग्रफीक डिजाइनर, सुमिता बुढा चर्चित गायिका, प्रेम शर्मा पौडेल म्युजिक भिडियो निर्देशक तथा सम्पादक, दिल कुमार विक गायक, हेमराज डागी गायक एरेन्जर तथा ध्वनि सम्पादन, कमला पोखे्रल गायिका, शिशिर पौडेल मोडल, कृष्ण सापकोटा मोडल, प्रेम नारायण आचार्य पत्रकार, सिम्रन दुलाल मोडल राट्रिय संगीतकर्मी संघ भक्तपुर, कृष्ण गैरे गायक, अभिनव चौहान गायक गीतकार, दिपेश एसके कोरियो ग्रफ तथा मोडल, दिपेश श्रेष्ठ गायक, प्रतिमा गुरुङ गीतकार तथा समाजसेवी, कमला रिसाल साहित्कार गायिका, मञ्जुल लावती गायिका, सुस्मिता स्याङतान गायिका, चिरन्जिवी भण्डारी गायक, संकरदेव कडेल गीतकार कलाकार, बिष्णु खड्का भिडियो सम्पादन, अमन श्रेष्ठ मोडल, केशव भुसाल कलाकार, तिमा पाख्रिन लामा सेलो गायक, अभिनय यादव गायक, नवराज बस्नेत गायक, ज्ञानेन्द्र शाही संगीतकार /रचनाकार, विशालनाथ योगी मोडल, डिक बहादुर कट्टवाल समाजसेवी, पारास कुमार श्रेष्ठ मोडल, कृष्ण केसी मोडल, मदन राई भिडियो सम्पादन, संदीप मगर गीतकार, उदयराज परियार गायक, अभिमेस गुरुङ शृगार,मञ्जरी तामाङ बाल कलाकार, सुवि दाहाल भिडियो सम्पादन रहेका छन् ।

कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा आएका सशस्त्र प्रहरी बलका अत्तिरिक्त महानिरिक्ष चन्द्र प्रसाद गौतमले सस्कृतिक क्षेत्र यस्तो हो जाहा यसको भुगोल, जात, देश हुदैन यो फराकिलो संसारमा रहेका राष्ट्रका कलाकार, पत्रकार, विशिष्ट व्यात्तित्वहरुलाई सम्मान गरेर राष्टलाई योगदान पु¥याएकोमा सीपा देउराली म्युजिक प्रा.लि.लाई धन्यवाद र अउदा दिनमा अझै धेरै प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रममा वरिष्ट गायिका ज्ञानु राणाले ५० बर्ष अगाडीका पुराना गीत गाएर सुनाएकी थिइन । कार्यक्रमलाई नृत्य, गीत, कविताले भरपुर मनोरञ्जनात्मक बनाइएको थियो ।

भर्खरै प्रकाशित

your adv here