15.1 C
Kathmandu
Tuesday, January 20, 2026
Homeसौन्दृय / फेशनबरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

Date:

सम्बन्धित खबर

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...

पर्साका युवा नेता राकेश यादवको नाम प्रदेशबाट केन्द्रसम्म

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २...
spot_img

असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ ।

गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् ।

महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् ।

बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी गरिमा केसीले गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक संचालनमा ल्याएकी हुन ।

सुबिधा सम्पन्न व्यवस्थित निस्शुल्क पार्किङ एवं आधुनिक सेवा सुविधा उपलब्ध भएको अर्जुन कम्प्लेक्समा
रंगशाला स्पोर्ट्स लाउन्ज, न्यू गोल्ड फिजिकल फिटनेस सेन्टर, मुदुला मार्ट, गरिमा युनिसेक्स सैलून, मनोहरा कम्युनि फार्मेची, डेन्टो एक्ट डेन्टल क्लिनिक, द रोयल टेलरिङ्ग , बागमती फेन्सिङ क्लब, स्टेप अप डान्स स्टुडियो, हर्थ एण्ड होम, बार्दली क्याफे लगाएत एकै छानामुनि हरेक प्रकारका सौहार्दपूर्ण वातावरणमा पारिवारिक भेटघाट तथा पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।

भर्खरै प्रकाशित

your adv here