17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारविश्वकिर्तिमानी डा.उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’

विश्वकिर्तिमानी डा.उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । विश्वकिर्तिमानी डा. डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान–२०८०’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा भएको एक विशेष समारोहमा प्रथम उपराष्ट्रपति परमानन्द झाले डा. उपाध्यायलाई सो सम्मान पुरस्कार अर्पण गर्नुभएको हो ।

विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो ।

डा. उपाध्यायलाई नगदसहित सम्मान पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसङ्गीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवम् सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभएको हो । यसअघि यो पुरस्कार सम्मान कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here