20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदएनएसएलमा आज काठमाडौं र धनगढी खेल्दै

एनएसएलमा आज काठमाडौं र धनगढी खेल्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुने छ ।

धनगढी ५ खेलबाट ११ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । गएको संस्करणको च्याम्पियन काठमाडौं ५ खेलबाट ८ अङ्ककासाथ चौथो स्थानमा छ । आजको खेल जितेमा धनगढीले शीर्ष स्थानमा तीन अङ्कको अग्रता बनाउने छ । काठमाडौंले जितेमा शीर्ष स्थानको धनगढीसँग अङ्क बराबरी गर्नेछ ।

रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएकाले हिजोको खेल आज बेलुका ६ बजेलाई सारिएको हो । यस्तै, आज बेलुका पाँच बजे हुने भनिएको स्पोर्टिङ इलाम र ललितपुर सिटीबीचको खेल भोलि दिउँसो एक बजेका लागि सारिएको छ । भोलि दुई वटा खेल हुनेछन् ।

भर्खरै प्रकाशित

your adv here