20.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeखेलकुदपाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

पाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

पाकिस्तानसँगको तीन खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ ।

मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको हो । अष्ट्रेलियाले दिएको ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिन नै २ सय ३७ रन बनाउँदा अलआउट भएको छ ।

पाकिस्तानका शान मसूदले ६० र अघा सलमानले ५० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्सले पाँच र मिचेल स्टार्कले चार विकेट लिए । तेस्रो तथा अन्तिम टेष्ट आउँदो जनवरी तीन तारिखमा हुनेछ ।

भर्खरै प्रकाशित

your adv here