20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदअफगानिस्तान र यूएईबीच आज तेस्रो टी–२० खेल हुँदै

अफगानिस्तान र यूएईबीच आज तेस्रो टी–२० खेल हुँदै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

अफगानिस्तान र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आज हुँदैछ ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे यूएईको शारजाहमा शुरु हुनेछ ।

तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तानले यूएईलाई ७२ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तान ११ रनले पराजित भएको थियो ।

आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।

भर्खरै प्रकाशित

your adv here