17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारफिल्म‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल

‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘एक मुठ्ठी बादल’ निर्माण हुने भएको छ । फिल्मको निर्देशन सहारा शर्माले गर्न लागेकी हुन् ।

आँचलको अलवा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने फिल्मको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । सहाराको यो दोस्रो प्रोजेक्ट हो । उनले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ बनाएकी थिइन् ।

पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता अभिमन्यु दीक्षित हुन् । फिल्मको छायाङ्कन आगामी फेब्रुअरीमा पोखरामा हुनेछ । फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजले निर्माण सहकार्य रहने फिल्म फेस्टिभल र हल दुबैलाई लक्षित गरेर निर्माण हुन लागेको हो ।

 

भर्खरै प्रकाशित

your adv here