20.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeसंगीतचेत बुढाथोकीको नयाँ गीत ‘कमला समला’सार्वजनिक (भिडियोसहित)

चेत बुढाथोकीको नयाँ गीत ‘कमला समला’सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

लोकप्रिय गायक तथा सर्जक चेत बुढाथोकीको नयाँ गीत ‘कमला समला’सार्वजनिक भएको छ । शिला गजुरेल, चेत बुढाथोकी , रमेश पाठक ,मनिशा घोरासैनी नारायण दंगालले अभिनय गरेको सो गीतमा शब्द चेत बुढाथोकीको रहेको छ ।

साथैे स्वर पनि चेत बुढाथोकी र मनिशा घोरासैनीको रहेको छ । म्युजिक संयोजन नारायण दंगालको रहेको छ भने सो भिडियो निर्देशन चेत ब. बुढाथोकी स्वयमको रहेको छ । गीत चेत बुढाथोकी आधिकारीक युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यस अघि गलामा पासो , बाजा घन्काउ छालाको , देउन माया सुन्तला, चारचरी जस्ता सार्वाधिक रुचाइएका गीतहरु बजारमा आइसकेका छन् ।

भर्खरै प्रकाशित

your adv here