17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदइंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हरायो

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई हराएको छ । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभपुलले चेल्सीलाई ४–१ गोल अन्तरले हराएको हो । यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अङ्कको अग्रता बनाएको छ ।

लिभरपुलले २२ खेलमा ५१ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

यसैबीच इंग्लिस प्रिमियर लिग फुटबलमा हिजै भएको अर्को खेलमा टोटनह्यामले ब्रेटफोर्टलाई ३–२ गोल अन्तरले र म्यान्चेस्टर सीटीले बर्नलीलाई ३–१ गोलले हराएका छन् ।

भर्खरै प्रकाशित

your adv here