23.1 C
Kathmandu
Thursday, October 15, 2026
Homeखेलकुदइंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हरायो

Date:

सम्बन्धित खबर

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई हराएको छ । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभपुलले चेल्सीलाई ४–१ गोल अन्तरले हराएको हो । यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अङ्कको अग्रता बनाएको छ ।

लिभरपुलले २२ खेलमा ५१ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

यसैबीच इंग्लिस प्रिमियर लिग फुटबलमा हिजै भएको अर्को खेलमा टोटनह्यामले ब्रेटफोर्टलाई ३–२ गोल अन्तरले र म्यान्चेस्टर सीटीले बर्नलीलाई ३–१ गोलले हराएका छन् ।

भर्खरै प्रकाशित

your adv here