20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रशाहिद कपूरको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ शुक्रबारदेखि प्रदर्शनमा

शाहिद कपूरको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ शुक्रबारदेखि प्रदर्शनमा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

बलिउड अभिनेता शाहिद कपूर र कृति सेनन अभिनीत फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ओपनिङ डेमा राम्रो कमाइ गरेको छ। बक्स अफिसमा पहिलो दिनमा धमाका मच्चाएको छ।

फिल्मले दुई दिनमा १६ करोड २० लाख भारू कमाएको छ। पहिलो दिन ६ करोड ७० लाख भारू कमाएको फिल्मले दोस्रो दिन ९ करोड २० लाख भारू कमाएको हो।

अराधना शाह र अमित जोशीले निर्देशन गरेको फिल्ममा शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्। बलिउडमा रजनीकान्तपछि कृतिले फिल्ममा दोस्रोपटक रोबोटको पात्र बनेकी हुन्। फिल्ममा रोबोट बनेकी कृति र शाहिदको लभस्टोरीबारे कथा रहेको छ।

भर्खरै प्रकाशित

your adv here