17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeचलचित्रशाहिद कपूरको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ शुक्रबारदेखि प्रदर्शनमा

शाहिद कपूरको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ शुक्रबारदेखि प्रदर्शनमा

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

बलिउड अभिनेता शाहिद कपूर र कृति सेनन अभिनीत फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ओपनिङ डेमा राम्रो कमाइ गरेको छ। बक्स अफिसमा पहिलो दिनमा धमाका मच्चाएको छ।

फिल्मले दुई दिनमा १६ करोड २० लाख भारू कमाएको छ। पहिलो दिन ६ करोड ७० लाख भारू कमाएको फिल्मले दोस्रो दिन ९ करोड २० लाख भारू कमाएको हो।

अराधना शाह र अमित जोशीले निर्देशन गरेको फिल्ममा शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्। बलिउडमा रजनीकान्तपछि कृतिले फिल्ममा दोस्रोपटक रोबोटको पात्र बनेकी हुन्। फिल्ममा रोबोट बनेकी कृति र शाहिदको लभस्टोरीबारे कथा रहेको छ।

भर्खरै प्रकाशित

your adv here