29.1 C
Kathmandu
Monday, May 25, 2026
Homeमनोरन्जनमोडलिङमा उज्ज्वल सिवाकोटीको मोह

मोडलिङमा उज्ज्वल सिवाकोटीको मोह

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

काठमाडौं । झापा स्थाई घर हुनुभएका उज्ज्वल सिवाकोटीले आफूलाई र्‍याम्प मोडलिङमा आफूलाई प्रस्तुत गर्दै आइरहनुभएको छ । अभियनमा सानैदेखि हरूक्क हुने उहाँ स्कुल कलेजका विभिन्न कार्यक्रममा भाग लिदै यो क्षेत्रमा होमिनुभएको हो ।विभिन्न फेशन शोमा उत्कृष्टता प्रदर्शन गर्नुभएका सिवाकोटीले म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनय गर्नुभएको छ ।

पछिल्लो समय नेपालमा पनि फेशन शो र र्‍याम्प मोडलका कार्यक्रम निक्कै हुने गर्दछन् । यस्तै म्युजिक भिडियोहरू पनि निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँजस्तो नयाँ मोडेल र कलाकारहरू यो क्षेत्रमा आफ्नो भविष्य खोज्दै आएको पाइन्छ । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन । यही क्षेत्रमा आफूलाई स्थापित गर्नेतर्फ आफ्ना पाइला निरन्तर बढाइरहनुभएको छ उज्ज्वलले ।

केही फिल्म र म्युजिक भिडियोमा अभिनयका लागि कुरा भइरहेको बताउनुहुने उहाँ भन्नु हुन्छ, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ मोडलका लागि पैसा र एक्सपोज दुवै परिपूरक भएको बताउनुहुने उहाँ आफू यही क्षेत्रमा केही उल्लेख काम गर्दै आफ्नो कलामार्फत छुट्टै पहिचान स्थापित गर्ने बताउनुहुन्छ ।

भर्खरै प्रकाशित

your adv here