23.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeभिडियोगरीबको मर्म पोख्दै गायक रमेश पाठक

गरीबको मर्म पोख्दै गायक रमेश पाठक

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

लोकप्रिय गायक रमेश पाठकको ‘गरीबको मर्म’बोलको यथार्थ परक गीत भर्खरै सार्वजनिक भएको छ । यस गीतमा रमेश पाठक र दिया दुलालको स्वोर रहेको छ भने शब्द,संगीत रमेश पाठककै रहेको छ । यस गीतमा संगीत सम्योजन रामकृष्ण थापा,रेकर्डिस्ट समिर कार्की र मिक्सिङ/मस्टरिङ्ग दिनेश न्यौपानेको रहेको छ । भिडियो तर्फ शिला गजुरेलको सृङार अनि ओम प्रसाइको छायांकन र सम्पादन रहेको छ। गायक पाठकले समसामहिक, चेतना मुलक,ब्यबसाहिक विबिध किसिमका गीतहरु गाउदै आइरहेका छन् र दर्शक,स्रोताहरुले रुचाई रहनु पनि भएको छ । यसो त पाठकले बहुआयामिक गायकको छबी बनाइसक्नु भएको छ । पाठकले यस गीत मार्फत पनि गरीबीको परिधिमा पर्ने दु:ख पीडाहरु दर्शाउनु भएको छ,जुन यथार्थ परक छ,यो गीतले धेरैको बोली बोल्नेमा दुइ मत छैन । गायक रमेश पाठक लगाएत यस गीतका सम्पुर्ण टिमलाई सफलताको कामना गर्दछौ ।

भर्खरै प्रकाशित

your adv here