19.1 C
Kathmandu
Monday, October 26, 2026
Homeभिडियोहरी भण्डारी र रियाको अभिनयमा "सुन बारुली" (भिडियो सहित )

हरी भण्डारी र रियाको अभिनयमा “सुन बारुली” (भिडियो सहित )

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

सुन बारुली बोलको गीतको म्युजिक भिडियो भर्खरै मात्र हरी भण्डारी अफिसियल युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा गायक सरोज ढकाल र गायिका सुबिना श्रेष्ठको स्वोर रहेको छ । अशोक कुमार सापकोटाको शब्द,किरन गौतमको थेगो,सरोज ढकालको लय,मनोज परियारको मिक्सिङ मास्टरिङ्ग रहेको यस गीताको एरेन्ज नारायण दंगालको रहेको छ । गीतको रेकर्डिङ म्युजिक प्लस स्टुडियोमा भएको हो ।

यस गीतको म्युजिक भिडियोमा हरी भण्डारी र रिया खड्काको अभिनय रहेको छ, साथमा राजाराम सिंखडालाई पनि देख्न सकिन्छ। उहाँहरु भिडियोमा आकर्षक ढंगबाट प्रस्तुत हुनु भएको छ ।

इलामको रमणिय ठाउँमा छायाँकन भएको यस भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् । सन्तोस तिमल्सिनाको छायाँकन, सिता छेत्रीको मेकअप रहेको उक्त भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् ।
यस गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

भर्खरै प्रकाशित

your adv here