19.1 C
Kathmandu
Sunday, September 20, 2026
Homeभिडियोरमेश पाठकको "देउशी भैलो" गीतको भिडियो सार्वजनिक

रमेश पाठकको “देउशी भैलो” गीतको भिडियो सार्वजनिक

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

बहु प्रतिभाशाली गायक रमेश पाठकको नेपालीहरुको माहन चाड तिहारलाई लक्षित गरी तयार गरिएको “हामी त आयौं” बोलको देउशी भैलो गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई पाठकले आफ्नो कला सस्कृतीलाई कहिले भुल्नु हुन्न भन्ने सन्देशको साथमा मौलिक शैलीले प्रस्तुत गरेका छन । माहन चाड तिहार नजिकदै गर्दा अहिले पाठकको “हामी त आयौं” बोलको देउशी भैलो गीत एफ एम, टेलिभिजनहरुमा बजिरहेको छ। हुन त नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीतहरु धेरै बज्ने गर्दछन। गायक पाठकलाई अझ सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

कबिन थापाको छायाँकन,निराजन के.सि.को सम्पादन रहेको उक्त भिडियोमा पाठक स्वयं साथमा लोकप्रिय मोडल कलाकार शिला गजुरेल लगाएत थुप्रै कलाकार तथा स्थानियहरुलाई पनि देख्न सकिछ ।
पाठककै शब्द, स्वोर र संगीत रहेको समिर कार्कीको रेकर्डिङ,दिनेश न्यौपानेले मिक्सिङ रहेको गीतको संगीत सम्योजन रामकृष्ण थापाले गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here