20.1 C
Kathmandu
Monday, May 25, 2026
Homeभिडियोसत्य घटनामा आधारित ‘बुबाको सम्झना’ शीर्षक गीत सार्वजनिक(भिडियो)

सत्य घटनामा आधारित ‘बुबाको सम्झना’ शीर्षक गीत सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

काठमाडौं । सत्य घटनामा आधारित बुवाको सम्झना गीतको भिडियो कृष्ण भट्टराई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतकार महेश आचार्यद्धारा रचित गीतमा कृष्ण भट्टराईको संगीत तथा गायन रहेको छ ।

विश्व अधिकारीको एरेन्ज रहेको उक्त गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो भने चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले गीतको निर्देशन तथा सम्पादन गरेका छन् । नेपालमा म्युजिक भिडियोको शुभमुहुर्तको शुरुवात गर्ने ढकाल पहिलो व्यक्ति हुन् ।

अच्युत बजगाईको कलर करेक्सन रहेको गीतलाई भक्तपुर जील्लाको दुवाकोट सेरोफेरोमा छायाँकन गरिएको हो भने भिडियोको छायाँकन मरुभुमी नारायणले गरेका हुन् ।

गायक कृष्ण भट्टरार्ई, गीतकार महेश आचार्य, दिपक राई, हरिमाया भट्टराईको अभिनय रहेको उक्त गीतले बुवा भगवान हुन् बुवा नहुँदाको पीडा सन्तानले कसरी बिरक्तिएर आफ्नो भावना मार्फत पोख्न पुगेका छन्, परिवारको स्थिति अनि बुवा बिनाको शून्यतालाई दर्शाईएको छ । तसर्थ बुवा आमा हाम्रा जन्मदाता हुन्, भगवान् हुन् । मरेपछिमात्र सम्झने, भावुक हुने होईन जीउँदो हुँदा नै माया, सम्मान गर्नु नै ठूलो धर्म हो । सम्झनामा बुवा हुनु भनेको हरेक सफलताको पछाडि उहाँको आशिष महसुस गर्नू हो ।

भर्खरै प्रकाशित

your adv here